ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
- Eraibar
- २०७७ पुष १८, शनिबार १९:०५
- 10 Shares

डोटी, पुस १८ (ई-रैवार)
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका –२ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा चालक भक्त बलाएरको ज्यान गएको हो ।
स्थानीय मन्दिरको ढुङ्गा बोकेर आउँदै गरेको से २ त १७२३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । ट्याक्टरमा सवार एक जना सामान्य घाईते भएका छन् । टयाक्टर २ सय ५० मिटर तल खसेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्