सायल गाउँपालिकामा अरिङ्गालले चिल्दा दिदी-बहिनीको मृत्यु
- Eraibar
- २०७७ कार्तिक १२, बुधबार १६:१८
- 82 Shares

डोटी, कार्तिक १२ (ई-रैवार)
अरिङ्गालले चिल्दा एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका १, छपालीमा अरिङ्गालले चिल्दा एकै परिवारका दुई बालिकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीले मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी ५ वर्षीया मनीषा र ३ वर्षीया सिर्जना रहेको जनाएको छ ।
घरनजिकैको रुखमा बसेको अरिङ्गालले टोकेर (चिलेर) सख्त घाइते भएका दिदीबहिनीलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय प्रेमबहादुर नेपालीले जानकारी दिएका छन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्