डोटीमा चक्कु प्रहारबाट एक युवक घाइते
- Eraibar
- २०७७ कार्तिक ११, मंगलवार १९:२२
- 2 Shares

डोटी, कार्तिक ११ (ई-रैवार)
डोटीमा चक्कु प्रहारबाट एक जना युवक घाइते भएकाछन् । डोटीको शिखर नगरपालिका वडा नं. ७ का २४ वर्षीय हर्क बलायरले सोही ठाउँका २१ वर्षीय हर्क बलायरलाई चक्कु प्रहारगरी घाइते बनाएका हुन ।
प्रहरी अनुसार डोटीको शिखर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नर बहादुर बलायरका २४ वर्षीय छोरा हर्क बलायरले सोही ठाउँका २१ वर्षीय हर्क बलायरलाई चक्कु प्रहार गरेको हो ।
गाउँमा लागेको दशैं मेलाका क्रममा सोमबार चक्कु प्रहार गरी गम्भिर घाइते बनाएको घाइते हर्क बलायरका दाजु कैलाश बलायरले बताए । घाइतेको धनगढी स्थित निसर्ग हस्पिटलमा उपचार भैरहेको छ ।
प्रहरीले चक्कु प्रहार गर्ने वडाध्यक्षका छोरा हर्क बलायरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्