April 18, 2026, Saturday
२०८३ बैशाख ५

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४८ जनामा कोरोना पुष्टि

डडेल्धुरा, असोज २१ (ई-रैवार) 

डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप ४८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको कोरोना परीक्षण भएकोमा डडेल्धुराका ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रशाद भूसालका अनुसार दार्चुलाका ४६ र डोटी २ जना गरि ४८ जनामा कोरोना पुष्टी भएको हो ।