डडेल्धुराको अमरगढी नगरपालिका सिल
- Eraibar
- २०७७ आश्विन २१, बुधबार १५:५८
- 36 Shares

डडेल्धुरा, २१ असोज ।
अमरगढी नगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिल गरिएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि डडेल्धुराको अमरगढी नगरपालिका सिल गरिएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा बुधबार भएको परीक्षणमा एक कर्मचारीको कोरोना संक्रमण देखिएको नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको मेयर ओझाले जानकारी दिए । अर्कोे निर्णय नहुँदासम्म नगरपालिका सिल गर्ने निर्णय भएको उनले बताए । अन्य कर्मचारीको पनि स्वाब संकलन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्