अवैध काठ सहित डडेल्धुरामा दुईजना पक्राउ
- Eraibar
- २०७७ आश्विन १०, शनिबार ११:१६
- 16 Shares

डडेल्धुरा, असोज १० (ई–रैवार)
डडेल्धुरामा अवैध काठसहित दुईजना पक्राउ परेका छन् । सव डिभिजन वन कार्यालय र प्रहरीको टोलीले शुक्रबार राति परशुराम नगरपालिका ३ शीर्षवाट राति अवैध काठ ओसारी रहेको ट्याक्टर सहित दुई जना पक्राउ गरेको हो ।
डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका ३ शीर्षवाट राति अवैध काठ ओसारी रहेको अबस्थामा ट्याक्टर सहित दुई जना पक्राउ गरेको वन कार्यालय परशुराम जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले बताएका छन ।
सहायक वन अधिकृत केसीका अनुसार चिरान गरेको सालको २५ थान कडी बरामद गरिएको छ । पक्राउ परेको ट्याक्टर सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्लामा पठाउने कार्य भैरहेको उनले बताए ।
फाईल तस्बीर
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्