डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ आश्विन ८, बिहीबार १२:३२
- 9 Shares

डडेल्धुरा, असोज ८ (ई–रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा बैतडी र डडेल्धुराका ११ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले बैतडीको पुर्चाीडी नगरपालिकाका ९ जना, पाटन नगरपालिकाका १ जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आजै डडेल्धुरा अस्पतालमा उपचारका क्रममा १ जना कोरोना संक्रमितको मृत्यु भएको भूषालले जानकारी दिए। उनलाई भारतमा कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्