काठमाडौंमा भूकम्पको धक्का महसुस
- Eraibar
- २०७७ भाद्र ३१, बुधबार ०७:२८
- 70 Shares

काठमाडौं, भदौ ३१ (ई-रैवार)
सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर बुधबार विहान भूकम्प गएको छ । बुघबार बिहान ५ बजेर १८ मिनेटमा काठमाडौंमा धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ५ : १८ मा गएको भूकम्प ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको घक्कासँगै मानिसहरु घर बाहिर निस्किएका थिए । लामो समयपछि काठमाडौं उपत्यकामा ठूलो भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको राम्चेमा केन्द्रबिन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प मापन गरेको जनाएको छ । काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न भागमा धक्का महसुश भएको छ ।
- सरकारलाई गगनको चेतावनी : ‘व्यक्तिको इच्छा कानुन होइन, राज्यको शक्ति स्वेच्छाचारी ढंगले प्रयोग गर्न पाइँदैन’
- एनपीएल : पोखराले टस जितेर जनकपुरविरुद्ध फिल्डिङ रोज्यो
- सुदूरपश्चिममा लगानी गर्न देशभरका उद्यमीलाई मुख्यमन्त्री भट्टको आह्वान
- महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन
- कांग्रेसको देउवा समूहले दार्चुला र सल्यानमा चयन गर्यो जिल्ला सभापति
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२० -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्