April 18, 2026, Saturday
२०८३ बैशाख ५

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप एक जनामा कोरोना पुष्टि

डडेल्धुरा,भदौ २८ (ई-रैवार) 

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ एक सय ९६ जनाको कोरोना परीक्षण भएकोमा थप एक जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार सक्रमित डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर ५ का एक जनालाई संक्रमण पुष्टि भएको  हो ।