प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात
- Eraibar
- २०७७ भाद्र २७, शनिबार २२:१२
- 12 Shares

काठमाडौं, भदौ २७ (ई-रैवार)
प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको हो ।
आर्सनलको तीनै गोलका लागि यसै सिजन चेल्सीबाट आएका ब्राजिलियन खेलाडी विलियनको भूमिका रह्यो । खेलको ८औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए । पहिलो हाफमा त्यसलाई जोगाएको आर्सनलले दोस्रो हाफमा दुई गोल थप्यो ।
४९औं मिनेटमा गाब्रिएलले गोल गर्दै अग्रता दोब्बर पारे । ५७औं मिनेटमा पिएरे एमरिक अबामियाङले आर्सनलका लागि तेस्रो गोल गरे ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्