September 21, 2026, Monday
२०८३ आश्विन ६

Year: २०८२ माघ १५, बिहीबार २०:४४

निर्वाचन आयोगले सोध्यो आचारसंहिता उल्लङ्घनका २१ स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो आचारसंहिता उल्लङ्घनका २१ स्पष्टीकरण

काठमाडौँ : निर्वाचन आयोगले २१ वटा स्पष्टीकरण सोधेको छ । आयाेगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लङ्घनका विषयमा भएका कामकारबाहीबारे जानकारी दिएकाे हाे ।  आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग स्पष्टीकरण सोधिएको बताए ।  आचारसंहिता लागू भएदेखि माघ १४ गतेसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण…

राष्ट्रिय झण्डा दुरूपयोग गरिए गृह मन्त्रालयले कारबाही गर्ने

राष्ट्रिय झण्डा दुरूपयोग गरिए गृह मन्त्रालयले कारबाही गर्ने

काठमाडौँ : गृह मन्त्रालयले निर्वाचनमा राष्ट्रिय झण्डा दुरूपयोग गरिए कारबाही गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कार्य गरे कारबाही गरिने जानकारी दिएका हुन्। प्रवक्ता काफ्लेका अनुसार राष्ट्रिय झण्डा कसरी प्रयोग गर्ने भन्नेबार ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ भएको हुँदा सो अनुसार मात्रै…

  • उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

    उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए । बिहीबार (माघ ८) निर्वाचन...

  • शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

    शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

    कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको सङ्ख्या बढेको छ । हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । जुन गत वर्षको तुलनामा तीन हजार ५०० बढी रहेका छन् । सिकारी ताल,...