समानुपातिक तर्फको उम्मेदवारी आज अपराह्नसम्म फिर्ता लिन सकिने
काठमाडौं : समानुपातिक तर्फको उम्मेदवारी आज अपराह्नसम्म फिर्ता लिन सकिने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जनाएको हो। निर्वाचन आयोगले जारी गरेको सूचना...






