कांग्रेस विशेष महाधिवेशन: नीति र नेतृत्वसहित ४ विषयमा समूहगत छलफल, देउवाले बोलाए आकस्मिक बैठक
काठमाडौँ : नेपाली कांग्रेसको विशेषमहाधिवेशनमा पार्टीको आगामी कार्यदिशा र नेतृत्वका विषयमा छलफल सुरु भएको छ। महाधिवेशनको बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रस्तावहरू पेस गरिएसँगै प्रतिनिधिहरू समूहगत छलफलमा जुटेका हुन्। प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार महाधिवेशनमा...






