April 18, 2026, Saturday
२०८३ बैशाख ५

Year: २०८२ माघ ११, आईतवार १९:३४

राष्ट्रिय झण्डा दुरूपयोग गरिए गृह मन्त्रालयले कारबाही गर्ने

राष्ट्रिय झण्डा दुरूपयोग गरिए गृह मन्त्रालयले कारबाही गर्ने

काठमाडौँ : गृह मन्त्रालयले निर्वाचनमा राष्ट्रिय झण्डा दुरूपयोग गरिए कारबाही गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कार्य गरे कारबाही गरिने जानकारी दिएका हुन्। प्रवक्ता काफ्लेका अनुसार राष्ट्रिय झण्डा कसरी प्रयोग गर्ने भन्नेबार ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ भएको हुँदा सो अनुसार मात्रै…

राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मत खस्यो, भोट नहाल्ने जनप्रतिनिधि को को हुन ?

राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मत खस्यो, भोट नहाल्ने जनप्रतिनिधि को को हुन ?

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनमा  ९५ दशमलव ६८ प्रतिशत मत खस्यो । जनताले निर्वाचित गराएका जनप्रतिनिधिले मतदान गरेर राष्ट्रिय सभा सदस्य निर्वाचित गराउने संवैधानिक व्यवस्थामा जनप्रतिनिधि नै मतदानमा सरिक भएका छैनन् । त्यसमा स्थानीय तहका प्रमुख उपप्रमुखमात्र होइन प्रदेशसभा सदस्य पनि अनुपस्थित भएको छन् ।   यो निर्वाचनमा ५२९ प्रदेशसभा सदस्यले मतदान गर्न पाउने भए…

  • उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

    उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए । बिहीबार (माघ ८) निर्वाचन...

  • शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

    शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

    कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको सङ्ख्या बढेको छ । हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । जुन गत वर्षको तुलनामा तीन हजार ५०० बढी रहेका छन् । सिकारी ताल,...

  • प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा ७ हजार बढी प्रहरी परिचालन हुने

    प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा ७ हजार बढी प्रहरी परिचालन हुने

    महेन्द्रनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा ७ हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी गरिएको...