October 17, 2026, Saturday
२०८३ कार्तिक १

Year: २०८२ माघ १, बिहीबार १३:०४

कांग्रेसले आफ्नो वेबसाइटबाट हटायो गगन, विश्वप्रकाश र फरमुल्लाको नाम

कांग्रेसले आफ्नो वेबसाइटबाट हटायो गगन, विश्वप्रकाश र फरमुल्लाको नाम

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको आधिकारिक वेबसाइटबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरको नाम हटाएको छ। कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थापासहित तीन जनाको तस्बिर र नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो। महामन्त्री गगनसँगै अर्का महामन्त्री शर्मा र सहमहामन्त्री मन्सुरको नाम अहिले वेबसाइट छैन। भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा उपसभापति र मन्सुर…

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी

काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी छ। बुधबार मध्यरातमा विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एण्ड इभेन्टमा केहीबेरअघि सुरू भएको हो। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विभाजित भएको छ।  विशेष महाधिवेशनले पार्टी सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल…

  • कांग्रेस आधिकारिताको निर्णय निर्वाचन आयोगको ‘कोर्ट’ मा

    कांग्रेस आधिकारिताको निर्णय निर्वाचन आयोगको ‘कोर्ट’ मा

    काठमाडौँ : प्रतिनिधिसभा निर्वाचन प्रक्रिया जारी रहँदा भएको कांग्रेस विभाजनले आधिकारिकताको प्रश्न उठेपछि यो विषय तत्काल नै सल्टाउनुपर्ने दबाबमा निर्वाचन आयोग परेको छ । विशेष महाधिवेशन पक्षधरबाट गगनकुमार थापाको नेतृत्वमा सिंगो नयाँ कार्यसमिति चयन प्रक्रियामा छ । शेरबहादुर देउवा पक्षधरले भने तत्कालीन...

  • आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

    आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

    काठमाडौँ : आज माघे सङ्‌क्रान्ति अर्थात् मकर सङ्‌क्रान्ति पर्व, देशभर मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्...

  • सभापति देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहितका नेताहरू

    सभापति देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहितका नेताहरू

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलका लागि शेखर कोइरालासहितका नेताहरू निवास महाराजगञ्ज पुगेका छन् । देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको स्रोतले जानकारी दिएको हो । छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता...

  • माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस

    माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस

    काठमाडाैँ : सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।  सरकारका प्रवक्ता जगदीश खरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन...

  • समानुपातिक तर्फको उम्मेदवारी आज अपराह्नसम्म फिर्ता लिन सकिने

    समानुपातिक तर्फको उम्मेदवारी आज अपराह्नसम्म फिर्ता लिन सकिने

    काठमाडौं : समानुपातिक तर्फको उम्मेदवारी आज अपराह्नसम्म फिर्ता लिन सकिने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जनाएको हो। निर्वाचन आयोगले जारी गरेको सूचना...