October 18, 2026, Sunday
२०८३ कार्तिक २

Year: २०८२ फाल्गुन १२, मंगलवार ०८:५१

टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

काठमाडौं : आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्। कोलम्बोको पल्लेकेले स्टेडियममा मंगलबार बेलुकी सवा ७ बजे इंग्ल्याण्ड र पाकिस्तान भिड्न लागेका हुन्। सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल खेल्दैछ। यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो। पाकिस्तान भने पहिलो खेल खेल्दैछ। यसअघि न्युजिल्याण्ड विरूद्धको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तानले अंक बाँडेको थियो। त्यसकारण…

कैलालीका सीमानाकामा फागुन १८ गतेदेखि सवारीसाधन सञ्चालनमा निषेध

कैलालीका सीमानाकामा फागुन १८ गतेदेखि सवारीसाधन सञ्चालनमा निषेध

सुदूरपश्चिम : आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलालीका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार (फागुन ११) सूचना जारी गर्दै सवारीसाधन सञ्चालनमा निषेध गरिने जनाएको हो ।  “यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न…

  • निर्वाचन आयोगद्वारा चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन

    निर्वाचन आयोगद्वारा चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन

    काठमाडौँ : निर्वाचन आयोगले आगामी चुनावी अभियानमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार (फागुन ११) जारी विज्ञप्तिमार्फत बालबालिकालाई चुनाव प्रचारमा संलग्न नगराउन आग्रह गरेको हो। निर्वाचन आचारसंहिताको दफा १३, उपदफा...

  • दार्चुलामा वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    दार्चुलामा वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    दार्चुला : एक वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा गत सोमबार राति घरमै मृत फेला परेकी ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ...