प्रतिनिधि सभा निर्वाचन : प्रत्यक्षमा १६५ क्षेत्रको परिणाम आउँदा समानुपातिकको १३ निर्वाचन क्षेत्रमा गणना हुँदै
काठमाडौँ : फागुन २१ गते भएको प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रको परिणाम आउँदा समानुपातिकतर्फ पनि गणना अन्तिमतिर पुगेको छ । निर्वाचन आयोगले अब १३ निर्वाचन क्षेत्रको मात्रै मतगणना बाँकी छ र गणना भइरहेको जनाएको छ । प्रत्यातर्फको निर्वाचनमा...




