फेसबुक र इन्स्टाग्राम रिल्सबाट यसरी कमाउनुस् पैसा, यी हुन् मेटाले दिएका ११ टिप्स
काठमाडौँ : सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले ब्रान्डहरूका लागि 'रिल्स' को प्रभावकारिता बढाउने नयाँ उपायहरू सुझाएको छ । 'टोलुना' अनुसन्धान संस्थाको सहकार्यमा गरिएको अध्ययनका आधारमा मेटाले रिल्समार्फत ब्रान्डिङ र व्यापार बढाउने टिप्सहरू सार्वजनिक गरेको हो । अध्ययनका...






