एनपीएल : आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा
- Eraibar
- २०८२ मंसिर १७, बुधबार १०:१५
- 5 Shares

काठमाडौं : सिद्धार्थ बैंक एनपीएल क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल अपराह्न चार बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । प्लेअफको सम्भावना कायम राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई मात्र जितेको छ ।
-
डेउडामार्फत राजनीतिक सवाल-जवाफ : आनन्दलाई जिताउन मसुरियामा खेलियो डेउडा
२०८२ फाल्गुन ११, सोमबार २३:१९ -
सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी
२०८२ फाल्गुन १२, मंगलवार ०९:१८ -
नागरिक उन्मुक्ति पार्टी नेपाल कैलाली-५ का उमेदवार चौधरी रास्वपामा प्रवेश
२०८२ फाल्गुन १२, मंगलवार ११:२७ -
कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने, कुन प्रदेशमा कहिले ?
२०८२ फाल्गुन १२, मंगलवार ११:१६ -
प्रत्येक मतदान बुथको सुरक्षाका लागि एमालेले ३० जना भोलेन्टियर फोर्स खटाउँदै
२०८२ फाल्गुन ११, सोमबार १९:२९





प्रतिकृया दिनुहोस्