March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

Year: २०८१ माघ १७, बिहीबार ०९:४९

महानगर बहस : उपमहानगरप्रति आशावादी धनगढीका जनता

महानगर बहस : उपमहानगरप्रति आशावादी धनगढीका जनता

धनगढी । शिक्षा, स्वास्थ्य, सरसफाइ, सडक विस्तार, हरियाली प्रवर्द्धन, सडक बत्तीजस्ता क्षेत्रमा धनगढी उपमहानगरपालिकाले गरेका कामको स्थानीय बासिन्दाले प्रशंसा गरेका छन् । भित्री सडक निर्माण, बजार अनुगमन, रोजगारी सिर्जना जस्ता जनसरोकारका विषयमा पनि उपमहानगरको ध्यान जानुपर्ने उनीहरूले जनाएका छन् । कान्तिपुर टेलिभिजनको ‘महानगर महाबहस’ कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले करको दरभन्दा दायरा बढाउन…

प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने समपूरक र विशेष अनुदानका लागि प्रस्ताव माग

प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने समपूरक र विशेष अनुदानका लागि प्रस्ताव माग

काठमाडौँ । प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि राष्ट्रिय योजना आयोगले प्रस्ताव माग गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि समपूरक र विशेष अनुदान अन्तर्गत सञ्चालन हुने आयोजनाका लागि सबै प्रदेश र स्थानीय तहबाट प्रस्ताव आह्वान गरेको हो । हालै मात्र कार्यान्वयनमा ल्याइएको समपूरक अनुदानसम्बन्धी…

  • अमेरिकाले एक हजार ३६५ जना आप्रवासी नेपालीलाई निष्कासन गर्दै

    अमेरिकाले एक हजार ३६५ जना आप्रवासी नेपालीलाई निष्कासन गर्दै

    एजेन्सी । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया तीव्र बनाएको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ । आप्रवासी निष्कासन अभियानअन्तर्गत एक हजार ३६५ नेपाली...

  • सभापति कप फुटबल : सहिद गेटमा सभापति कपको ट्रफी अनावरण

    सभापति कप फुटबल : सहिद गेटमा सभापति कपको ट्रफी अनावरण

    काठमाडौं । राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत ट्रफी अनावरण गरिएको छ। सभापति कपको ट्रफी अनावरण निर्देशन समितिका संयोजक एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतले गरेका हुन् । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सहिद दिवसको अवसर...

  • प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

    प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

    काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाकुम्भमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिएका हुन । जसमध्ये...

  • समाजवादी मोर्चामा थप पार्टीहरू समेट्दै चैत २४ गते जनप्रदर्शन गर्ने निर्णय

    समाजवादी मोर्चामा थप पार्टीहरू समेट्दै चैत २४ गते जनप्रदर्शन गर्ने निर्णय

    काठमाडौं । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ। बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रीय संयोजन समिति बैठकले चैत्र पहिलो साता मधेसमा जनप्रदर्शन सहितको कार्यक्रम गर्ने निर्णय गरेको नेता खड्गबहादुर विश्वकर्माले...

  • सुदूरपश्चिम प्रदेश सभाका विषयगत समिति सभापतिको निर्वाचन स्थगित

    सुदूरपश्चिम प्रदेश सभाका विषयगत समिति सभापतिको निर्वाचन स्थगित

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाले विषयगत समितिको सभापति चयनका लागि तय गरेको निर्वाचन प्रक्रिया स्थगित भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरुमा सभापति पदको निर्वाचन गर्नेगरि तोकिएको निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको हो...