नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित
डोटी । नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । एमाले डोटीको नवौँ जिल्ला अधिवेशनमा मलासीले शेर मल्ललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । सोमबार साँझ भएको मतदानको मत परिणाम अनुसार मलासीले २१५ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी...




