September 21, 2026, Monday
२०८३ आश्विन ५

Year: २०८१ पुष ५, शुक्रबार १४:११

लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

धनगढी। नेपाल प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान शाखाले दिएको जानकारी अनुसार देशभरका बिभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित १० जनालाई पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार…

हिउँदमा पनि रोकिएन कर्णाली नदीको कटान

हिउँदमा पनि रोकिएन कर्णाली नदीको कटान

टीकापुर । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ । एक हप्तामा दुई मिटर कटान भएको छ । यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनीधि गुहार्न थालेका छन् । कटानकै कारण कर्णाली नदीले सत्ती कर्णाली सामुदायिक वन र…

  • रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ताको अन्तिम तयारी गरिँदै

    रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ताको अन्तिम तयारी गरिँदै

    काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति...

  • एनपीएल : शनिवार उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने

    एनपीएल : शनिवार उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् । बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले २ विकेटको जित हात पार्दै सुदूरपश्चिमसँग उपाधिका लागी भिड्ने पक्का भएको हो...

  • घरभित्र निसासिएर आमा-छोराको मृत्यु, छोरी घाइते

    घरभित्र निसासिएर आमा-छोराको मृत्यु, छोरी घाइते

    सुर्खेत । घरभित्र निसासिएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर-४ भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा छोराको मृत्यु भएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया...

  • नेपाल प्रिमियर लिग : ‘जितिसकेको’ खेल हार्‍यो कर्णाली याक्स !

    नेपाल प्रिमियर लिग : ‘जितिसकेको’ खेल हार्‍यो कर्णाली याक्स !

    काठमाडौँ । क्रिकेटका पण्डितहरूमाझ ‘क्याच विन म्याच’ भन्ने उखान प्रचलित छ। क्याच समात्न नसके खेल हार्ने सम्भावना प्रबल हुन्छ । बिहीबार नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सले त्यही परिणति ब्यहोर्‍यो । लगभग आफ्नो पक्षमा आइसकेको खेल हारेर प्रतियोगिताबाट...

  • महिला यू-१९ एसिया कपको सुपर फोरमा श्रीलंकासँग खेल्दै नेपाल

    महिला यू-१९ एसिया कपको सुपर फोरमा श्रीलंकासँग खेल्दै नेपाल

    काठमाडौं। महिला यू-१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज नेपालले श्रीलंकासँग खेल्दैछ। मलेसियामा जारी एसिसी यु-१९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज (बिहीवार) बिहान ११:४५ बजेदेखी श्रीलंकाको सामना गर्ने भएको हो । दुवै टोलीले आ-आफ्नो समूहको शीर्ष २ मा...

  • आज चार बजे मन्त्रिपरिषद् बैठक, कुलमानबारे छलफल हुनसक्ने

    आज चार बजे मन्त्रिपरिषद् बैठक, कुलमानबारे छलफल हुनसक्ने

    काठमाडौँ । आज  मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ ।  बैठकमा...