सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ७५० पुग्यो
धनगढी, कार्तिक १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज शनिवार थप ७१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका प्रदेशमा रहेका ६ वटा प्रयोगशालामा ५ सय ३० जनाको स्वाव परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको हो ।...






