April 18, 2026, Saturday
२०८३ बैशाख ५

कर्णाली

पहिरोले घर पुरिँदा हुम्लामा ६ जनाको मृत्यु

पहिरोले घर पुरिँदा हुम्लामा ६ जनाको मृत्यु

हुम्ला, कार्तिक ३ (ई-रैवार)  अविरल वर्षाका कारण पहिरो जाँदा हुम्लामा ६ जनाको मृत्यु भएको छ। गए राति ९ बजेतिर खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पहिरोले पुरेको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित परिवारका ६ जनाको मृत्यु भएको जानकारी दिएका हुन। धनविरेकी…

मुगु बस दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

मुगु बस दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

कर्णाली, असोज २८  (ई-रैवार) कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका…

  • कर्णालीका मुख्यमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

    कर्णालीका मुख्यमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

    कर्णाली, साउन ३० (ई-रैवार)  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरुसँग शुक्रबार कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा शुक्रबार आयोजित ‘मुख्यमन्त्रीसँग मन्त्रीको कार्यसम्पादन समारोह’मा मुख्यमन्त्री शाहीले विभागीय मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । चालू आर्थिक...

  • दुई वडाध्यक्षसहित जुवा खालबाट १५ जना पक्राउ

    दुई वडाध्यक्षसहित जुवा खालबाट १५ जना पक्राउ

    सिमकोट, साउन १४ (ई-रैवार) हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ। नियमित गस्तीका क्रममा अदानचुली-३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ...

  • कर्णाली नदी छेउछाउका बस्तीमा बाढी–पहिरोको उच्च जोखिम

    कर्णाली नदी छेउछाउका बस्तीमा बाढी–पहिरोको उच्च जोखिम

    मान्म,साउन ११ (ई–रैवार) कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा...

  • कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

    कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

    कर्णाली, साउन १ (ई–रैवार) प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागु हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

  • राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना कारागार चलान

    राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना कारागार चलान

    सुर्खेत, असार १६ (ई–रैवार) राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना कारागार चलान भएका छन् । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप अभियोग लागेका तीन जनालाई बुधबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।...