हिन्दू महासंघका उपाध्यक्ष साउँदद्वारा शिवांशको उपचारका लागी ५५ हजार सहयोग
धनगढी, साउन १ (ई-रैवार) कलेजो प्रत्यारोपण गरिएका बालक शिवांश अवस्थीको उपचारमा हिन्दू महासंघले ५५ हजार सहयोग गरेको छ । जन्मेको १४ दिनमै कलेजोमा संक्रमण भई कलेजो प्रत्यारोपण गरिएका बालक शिवांश अवस्थीको उपचारमा सहयोगार्थ हिन्दू महासंघका उपाध्यक्ष ज्योत्सना साउँदले ५५...






