पोखरीमा डुबेर दुई बालकको मृत्यु
बझाङ , श्रावण ५ (ई-रैवार) बझाङमा सिचाई पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आईतबार साँझ सिँचाईका लागि निर्माण गरिएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तल्कोट गाउँपालिका...




