April 19, 2026, Sunday
२०८३ बैशाख ६

बझाङ

नेपालमा थप २ सय २४ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा आज १ सय १३ थपिए

नेपालमा थप २ सय २४ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा आज १ सय १३ थपिए

धनगढी, साउन १६ (ई-रैवार) नेपालमा पछिलो २४ घन्टामा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २ सय २४ जना कोरोना संक्रमित भएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको जानकारी…

नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण, २ सय २७ जना डिस्चार्ज

नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण, २ सय २७ जना डिस्चार्ज

  धनगढी,  साउन १५ (ई-रैवार) नेपालमा बिहीबार थप २ सय ७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २ सय ७४ जनामा संक्रमण भएको हो । बिहीबार डिस्चार्ज हुनेको संख्या २ सय २७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी…

  • कोरोनाका कारण सुदूरपश्चिमका एक पुरुषको भारतमा मृत्यु

    कोरोनाका कारण सुदूरपश्चिमका एक पुरुषको भारतमा मृत्यु

    धनगढी, साउन १३ (ई-रैवार) भारतमा बस्दै आएका एक पुरुषको संक्रमणका कारण मृत्यु भएको छ । सुदूरपश्चिम घर भई हाल भारत बस्दै आएका एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो । बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर २ घर भई हाल...

  • आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

    आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

      धनगढी, साउन ८ (ई-रैवार)  सुदूरपश्चिममा आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र...