April 19, 2026, Sunday
२०८३ बैशाख ६

बझाङ

आइसोलेसनबाट ३ दिनदेखी कोरोना संक्रमित फरार

आइसोलेसनबाट ३ दिनदेखी कोरोना संक्रमित फरार

बझाङ, असोज २६ (ई-रैवार) मष्टा गाउँपालिकाका एक कोरोना संक्रमित युवक आइसोलेसनबाट भागेका छन् । बझाङको मष्टा गाउँपालिका–३ सेरा गदाडा टोलका एक २८ वर्षिय युवक गत शनिबार राति आइसोलेसनबाट भागेका हुन् । वडाध्यक्ष टेकबहादुर कठायतले भागेतोला आधारभूत स्वास्थ्य केन्द्रमा बनाइएको आइसोलेसनबाट २८ वर्षिय युवक भागेको बताए । उनी घर आएको ७ दिनपछि असोज २१ गते उनको…

चाडपर्वमा हुने अपराध गतिविधी रोक्न छुट्टाछुट्टै टोली परिचालन

चाडपर्वमा हुने अपराध गतिविधी रोक्न छुट्टाछुट्टै टोली परिचालन

धनगढी, असोज २५ (ई-रैवार)  चाडपर्वका बेला हुने विकृती तथा अपराधिक गतिविधी नियन्त्रण गर्न छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीलेचाडपर्वका बेला हुने विकृती तथा अपराधिक गतिविधी नियन्त्रण गर्न छुट्टाछुट्टै टोली परिचालन गरिएको हो । दशैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गरी बनाईएको विशेष सुरक्षा योजना अन्तरगत अपराध नियन्त्रणका लागि विशेष टोलीहरु परिचालन गरिएको…

  • सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

    सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्धि हुने

    सुदूरपश्चिम, असोज २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ ।  धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि फड्के किरा र बाढी,...

  • स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ स्थानीय तह पुरस्कृत

    स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ स्थानीय तह पुरस्कृत

    धनगढी, असोज २४ (ई-रैवार) स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने  ९ स्थानीय तहलाई पुरस्कृत गरिएको छ।  स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने सुदूरपश्चिम प्रदेशका ९ स्थानीय तहलाई प्रदेश स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले...

  • अरिङ्गालको टोकाइबाट बझाङमा बालकको मृत्यु

    अरिङ्गालको टोकाइबाट बझाङमा बालकको मृत्यु

    बझाङ, असोज २२ (ई-रैवार)  बुङगल नगरपालिकामा अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ। अरिङ्गालले टोक्दा बझाङको बुङगल नगरपालिका–४ डिलका पदम ओखेडाका १० वर्षीय छोरा प्रभाकर ओखेडाको ज्यान गएको हो । बुधबार साँझ घर नजिकैको खेतमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो।...

  • बझाङ बलात्कार घटना : कागज बनाउने मुख्य व्यक्ति पक्राउ

    बझाङ बलात्कार घटना : कागज बनाउने मुख्य व्यक्ति पक्राउ

    बझाङ, असोज २२ (ई-रैवार)  बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई पक्राउ गरेको हो । बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको...

  • सुदूरपश्चिम प्रदेशमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका आज थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तीन वटा प्रयोगशालामा ६ सय २३ जनाको नमुना परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको...

  • बझाङ जिल्लाको प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि

    बझाङ जिल्लाको प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि

    बझाङ, असोज २१ (ई-रैवार) जिल्ला अस्पताल बझाङको प्रयोगशालामा बुधबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा १८ जनाको  स्वाब परीक्षण भएकोमा २ नयाँ संक्रमित थपिएका हुन् । बझाङ जिल्ला अस्पतालले बुधबार संक्रमण पुष्टि हुनेमा बझाङको...

  • सेती नदीमा एक बालकको डुबेर ज्यान गयो

    सेती नदीमा एक बालकको डुबेर ज्यान गयो

    बझाङ, असोज २१ (ई-रैवार) सेती नदीमा एक बालकको डुबेर ज्यान गएको छ । बझाङको थलारा गाउँपालिका–९ मालुमेलास्थित सेती नदीमा ९ वर्षीय बालक दिवश खड्काको मंगलबार सेती नदीमा डुबेर ज्यान गएको हो । बिहान घरबाट निस्केका विवशको दिउँसो कसैले खोजी नगरेको...