April 29, 2026, Wednesday
२०८३ बैशाख १६

डडेल्धुरा

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ जना अझै बेपत्ता

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ जना अझै बेपत्ता

काठमाडौं, कार्तिक ६ (ई-रैवार)  बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् । कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या शनिबार बिहानसम्म १११ पुगेको हो । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११…

सुदूरपश्चिम प्रदेश सरकारले आज देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बितरण गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले आज देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बितरण गर्ने

धनगढी, कार्तिक ६ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आज देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बितरण गर्ने भएको छ । हेलिकोप्टरबाट शनिबार सुदूरपश्चिम प्रदेशका सातै जिल्लामा राहत सामग्री लिएर जाने सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएकी हुन। सुदूरपश्चिम प्रदेशका प्रभाबित सातै जिल्लाबाट क्षतिको विवरण संकलन गरिसकेको बताउँदै आन्तरिक मामिला तथा…

  • सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब बराबरको धानबालीमा नोक्सानी

    सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब बराबरको धानबालीमा नोक्सानी

    धनगढी, कार्तिक ५ (ई-रैवार) यसपटकको बर्षाले सुदूरपश्चिम प्रदेशमा किसानले लगाएको झण्डै दुईअर्ब बराबरको धानबालीमा नोक्सानी पुगेको छ । संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक प्रतिवेदनले प्रदेशभर एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार...

  • विपत्ती सरकार जनतासंगै छः  प्रधानमन्त्री देउवा

    विपत्ती सरकार जनतासंगै छः प्रधानमन्त्री देउवा

    धनगढी कार्तिक ४ (ई-रैवार) प्रधानमन्त्री शेर बहादुर देउवाले सबै बाढीपहिरो पिडितहरुलाई सरकारले तत्कालै राहतको प्रबन्ध गरेको बताएका छन् । बिहिबार सुदूरपश्चिम प्रदेशका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण भ्रमणका क्रममा धनगढी पुगेका प्रधानमन्त्री देउवाले कैलालीका अगुवा कार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताएका...

  • सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लामा २५ लाख उपलब्ध गराउने

    सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लामा २५ लाख उपलब्ध गराउने

    धनगढी, कार्तिक २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५...

  • डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

    डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

    डडेल्धुरा, कार्तिक २ (ई-रैवार) खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घर नजिकै रहेको खोलाबाट पाईपमा खानेपानी फर्काउने बेलामा...

  • बैतडीमा पहिरोले घर पुरिदा बालकसहित तीनजनाको मृत्यु

    बैतडीमा पहिरोले घर पुरिदा बालकसहित तीनजनाको मृत्यु

    बैतडी, कार्तिक २ (ई-रैवार) पहिरोले घर पुरिदा बैतडीमा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर शिवनाथ गाउँपालिका–६ मा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुनेमा स्थानीय...

  • सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध

    सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध

    धनगढी कार्तिक २ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । सोमबार साँझदेखिको लगातार वर्षापछि  दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी...