May 4, 2026, Monday
२०८३ बैशाख २१

डडेल्धुरा

सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिममा आईतवार थप एकसय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरि एकसय ९५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार त्रिभुवन शिक्षण अस्पतालमा बाजुराका २९ महिला र…

कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

भारतको बेङ्लोरबाट फर्किएका दार्चुलाको मार्मा गाउँपालिका–३ का एक युवकको अघिल्लो साता मृत्युभयो । उनको मानसिक अवस्था कमजोर थियो । उपचारको आवश्यकता थियो । गौरिफण्टा नाकाबाट भित्रिएका उनलाई स्थानीय लटिनाथ माविको व्वारेन्टीनमा राखियो । जहाँ उनको दोस्रोदिन नै मृत्यु भयो । मृत्युको कारण कोरोना थिएन् । अन्य रोग थियो । भारतबाट फर्किएको चारदिन नबित्दै बैतडीको पुर्चौडी…

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    धनगढी असार ७(ई-रैवार) सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४३ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०२४ पुगेको छ । काठमाडौंमा भएको परीक्षणमा डोटीका...

  • क्वारेन्टीनबाट घर पठाईएका डडेल्धुराका ५८ जनामा कोरोना पुष्टि

    क्वारेन्टीनबाट घर पठाईएका डडेल्धुराका ५८ जनामा कोरोना पुष्टि

    डडेल्धुरा असार ५(ई-रैवार) डडेल्धुराको गन्यापधुरा गाउँपालिका क्वारेन्टीनबाट घर फर्काइएका ५८ जनामा कोरोना पुष्टि भएको छ। क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरी एक हप्ताअघि घर पठाएको थियो । उनिहरूको बिहिवार मात्रै उनीहरुको रिपोर्ट आएको छ। गन्यापधुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव...

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    धनगढी असार १(ई-रैवार) आगामी आर्थिक वर्ष २०७७/७८ को सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (आज) बजेट ल्याउदैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो चारबजे प्रदेश  सभामा बजेट प्रस्तुत हुने कार्यक्रम छ । प्रदेश सरकार स्रोतको अनुसार  ३३ अर्बको हाराहारीमा  बजेट आउनसक्ने जनाएको छ...

  • हजुरआमाको हत्या आरोपमा डडेल्धुराका एक युवक पक्राउ

    हजुरआमाको हत्या आरोपमा डडेल्धुराका एक युवक पक्राउ

    डडेल्धुरा जेठ २९(ई-रैवार) आफ्नै हजुरआमाको हत्याको अभियोगमा डडेल्धुराका अएकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । गन्यापधुरा गाउँपालिका–२ का २४ बर्षिय रोशनराज गिरिलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई गाउँभन्दा १० किलोमिटर टाँढा अमरगढी नगरपालिका–११ फिन्नेकोटको जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको...

  • डडेल्धुरामा ट्रक दुर्घटना, चालकको मृत्यु

    डडेल्धुरामा ट्रक दुर्घटना, चालकको मृत्यु

    डडेल्धुरा जेठ २६(ई-रैवार) डडेल्धुराको ट्रक दुर्घटना हुदा चालकको मृत्यू भएको छ । कपिलबस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना५ख २२४६ नम्बरको ट्रक अमरगढी नगरपालिका-१० मा दुर्घटनामा परेको हो । दुर्घटनामा बैतडीको पाटन नगरपालिका-८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव बिष्टको मृत्यु...