नवदुर्गा गाउँपालिकाको भवन पाँच वर्षदेखि अलपत्र, ठेकेदार सम्पर्क विहीन
डडेल्धरा । डडेल्धराको नवदुर्गा गाउँपालिकाको भवन निर्माण कार्य अलपत्र परेको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम तीन वर्ष देखि अलपत्र परेको हो । नवदुर्गा गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टका अनुसार आर्थिक वर्ष २०७८/२०७९ को असारमा सम्पन्न गर्ने गरी ६...






