सुदूरपश्चिममा आज २ बर्षीय बालक सहित ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ९ पुग्यो
धनगढी, साउन २ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज ९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ६ र डडेल्धुरा प्रयोगशालामा तीन गरी ९ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा आज डडेल्धुरा, बझाङ र डोटीका १–१...






