महासंघको कार्यकाल ६ महिना थप, फागनु ३ गते केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन सम्पन्न गर्ने
काठमाडौं, भदौ ३ (ई-रैवार) नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाको कार्यकाल ६ महिना थप भएको छ । नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाले महासंघको विधान अनुसार कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो । ‘नेपाल पत्रकार महासंघको...






