October 29, 2026, Thursday
२०८३ कार्तिक १३

डोटी

भारतको राजनीतिक नक्साप्रति डोटीमा पनि विरोध

भारतको राजनीतिक नक्साप्रति डोटीमा पनि विरोध

डोटी कात्तिक २३(ई-रैवार) भारतले सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्साप्रति डोटी जिल्लामा पनि विरोध भएको छ । राष्ट्रिय जनमोर्चाले शुक्रबार दिपायलमा कोणसभाको आयोजना गर्दै विरोध जनाएको हो । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा राखेर भारतले नेपालको अपमान गरेको छ,’ कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटि कोषाध्यक्ष केशवनाथ योगीले भने,‘यसको हामी घोर निन्दा र…

आदर्शमा चुनावी चहलपहल तीब्र

आदर्शमा चुनावी चहलपहल तीब्र

डोटी कार्तिक २१(ई-रैवार) कहीँकतै पार्टीका झण्डा टाँगिएका छैनन् । हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएको छैनन् । यद्यपी उप–निर्वाचन हुने डोटीको आदर्श गाउँपालिका–२ मा भित्रभित्रै चुनावी राफ–ताप शुरु भईसकेको छ । यहाँ वडाध्यक्षका लागि निर्वाचन हुदैछ । २०७४को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा मृत्यू भएको थियो । रिक्त…

  • बस दुर्घटनामा ३५ घाईते

    बस दुर्घटनामा ३५ घाईते

    केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिकामा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा बिहान शनीबार बिहान पाँचबजेतिर दुर्घटनामा परेको हो । बस सडकबाट सेती...

  • सञ्चारकर्मी निष्काशन विरुद्धको आन्दोलनः ‘अब सिंहदरबारमा धर्ना’

    सञ्चारकर्मी निष्काशन विरुद्धको आन्दोलनः ‘अब सिंहदरबारमा धर्ना’

    डोटी भदौ २०(ई–रैवार): रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी सेवाबाट निष्काशन गरिएको विरुद्धको आन्दोलन अब संघीय राजधानी काठमाण्डौकेन्द्रीत हुनेभएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाले विगत १८ दिनदेखी गरिरहेको आन्दोलन अब राजधानीकेन्द्रीत हुने निर्णय गरिएको छ । महासंघ डोटी शाखाको शुक्रबार...

  • सञ्चारकर्मी निष्काशनको विरोधमा ऐक्यबद्धता बढ्दै

    सञ्चारकर्मी निष्काशनको विरोधमा ऐक्यबद्धता बढ्दै

    गणेश कठायत डोटी भदौ १६(ई-रैवार): रेडियो नेपालमा कार्यरत तीनजना सञ्चाकर्मी निष्काशनविरुद्ध नेपाल पत्रकार महासंघ डोटी साता दुईसातादेखी आन्दोलनरत छ । महासंघले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा निरन्तर धर्ना दिईरहेको छ । त्यसैगरी अन्य विभिन्नखाले दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दै...

  • प्रधानमन्त्री ‘प्राचीन कम्यूनिष्ट’ निस्किएः नेता पौडेल

    प्रधानमन्त्री ‘प्राचीन कम्यूनिष्ट’ निस्किएः नेता पौडेल

    मनोज बम दिपायल भदौ १३: नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्राचीन कम्यूनिष्ट’ निस्किएको बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेता पौडेलले प्रधानमन्त्रीको...

  • आँखा, कान र मुख कालोपट्टी बाँधेर धर्ना

    आँखा, कान र मुख कालोपट्टी बाँधेर धर्ना

    लवदेव भट्ट डोटी भदौ १३(ई–रैवार) विना कारण रेडियो नेपालबाट सञ्चारर्मी निष्काशन गरिएको विरोधमा काटोपट्टीले आँखा, कान र मुख बाँधेर धर्ना दिईएको छ । नेपाल पत्रकार महासंघ डोेटी शाखाले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा शुक्रबार यसरी धर्ना दिएको हो...

  • विकृतीविरुद्ध उत्रियो डोटी कांग्रेस

    विकृतीविरुद्ध उत्रियो डोटी कांग्रेस

    गणेश कठायत दिपायल, भदौ १२ (ई–रैवार): नेपाली कांग्रेस डोटीले व्याप्त विकृती र विसंगतीविरुद्ध संघर्षको घोषणा गरेको छ । बुधबार साँझ दिपायलको पिपल्ला बजारमा कोणसभाको आयोजना गर्दै कांग्रेस डोटीका नेताहरुले अब पार्टी विकृतीविसंगतीका विरुद्ध उत्रिएको बताएका छन् । कोणसभामा सम्बोधन गर्दै...

  • डा. गोविन्द केसी सुदूर पहाडमा

    डा. गोविन्द केसी सुदूर पहाडमा

    डोटी भदौ ११(ई-रैवार): चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसी यतिबेला सुदूरपश्चिम पहाडको भ्रमणमा छन् । मंगलबार साँझ डोटी पुगेका डा. केसीले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरे । एक्लै सुदूरपश्चिम पहाड आएका उनी डोटी र डडेल्धुरामा केहीदिन...