October 30, 2026, Friday
२०८३ कार्तिक १४

डोटी

डोटीमा पिसिआर मेसिन जडान, मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने

डोटीमा पिसिआर मेसिन जडान, मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने

  डोटी, भदौ १ (ई-रैवार)  डोटीमा कोरोना भाईरसको परीक्षण गर्ने पिसिआर मेशिन जडानकार्य पूरा भएको छ । जिल्ला अस्पताल डोटीमा आइतबार मेशिन जडान कार्य पूरा भएपछि सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार बिहान ८ बजे समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मेशिनको जडान कार्य पूरा भएसँगै मंगलबार बिहान ८ बजे सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन…

प्रेस युनियनमा आबद्ध पत्रकारको पूर्वमन्त्री बलायरद्वारा कोरोना बिमा

प्रेस युनियनमा आबद्ध पत्रकारको पूर्वमन्त्री बलायरद्वारा कोरोना बिमा

  डोटी, साउन  ३२ (ई-रैवार) नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री वीर बहादुर बलायरले नेपाल प्रेस युनियन डोटीमा आबद्ध ९२ जना पत्रकारको कोरोना बिमा गरेका छन् । पूर्वमन्त्री बलायरले नेपाल प्रेस युनियन डोटी मार्फत गृहजिल्ला डोटीका क्रियाशिल पत्रकार तथा प्रेस युनियनमा आबद्ध सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरेका हुन् । केन्द्रिय सदस्य बलायरको आर्थिक…

  • विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन

    विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन

      धनगढी, साउन ३२ (ई-रैवार) प्रदेश सभाबाट हालै पारित भएको एफएम, रेडियोे तथा टेलिभिजन प्रशारण सम्बन्धी बिधेयक संशोधन गर्न माग गर्दै नेपाल पत्रकार महासंघले प्रदेश सभामा सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ सुदूरपश्चिम प्रदेश समितिले सभामुख अर्जुन बहादुर थापालाई आइतबार...

  • विप्लव समूहका जिल्ला कमिटी सदस्य बोहरा पक्राउ

    विप्लव समूहका जिल्ला कमिटी सदस्य बोहरा पक्राउ

      डोटी, साउन  ३२ (ई-रैवार) नेकपा विप्लव समूहका एक जना जिल्ला कमिटी सदस्य पक्राउ परेका छन । नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो । जिल्लामा रहेका विभिन्न ठाउँका रहेका एनसेलको टावरमा आगजनी तथा...

  • प्रदेशसभाद्धारा पारित विधेयकमा महासंघको आपत्ति, संघर्षका कार्यक्रम तय

    प्रदेशसभाद्धारा पारित विधेयकमा महासंघको आपत्ति, संघर्षका कार्यक्रम तय

      धनगढी, साउन  ३१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशसभाल भरखरै पारित गरिएको रेडियो, एफएम र टेलिभिजन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकका केही प्रावधानहरुप्रति नेपाल पत्रकार महासंघ लगायत सरोकार राख्ने संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेशसभाद्धारा पारित विधेयकले नेपालको संविधानले...

  • ओम्नी ग्रुपलाई ‘अल्ट्रासाउण्ड’ खरिद ठेक्का पार्न यस्तो हर्कत

    ओम्नी ग्रुपलाई ‘अल्ट्रासाउण्ड’ खरिद ठेक्का पार्न यस्तो हर्कत

    सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०७५/०७६मा सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका लागि अल्ट्रासाउण्डको खरिद ग–यो । जसको खरिद ठेक्का ओम्नी ग्रुपको कम्पनी हस्पिटेक ईन्टरप्राईजेजलाई पार्नदेखी भुक्तानीमा समेत अनेक चलखेलहरु गरिए । -सीताराम ओझा फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार...

  • डोटी बस दुर्घटनाका मृतक र घाईते सबैको सनाखत(नाम ठेगाना सहित)

    डोटी बस दुर्घटनाका मृतक र घाईते सबैको सनाखत(नाम ठेगाना सहित)

    डोटी साउन २८ (ई-रैवार) डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा भएको बस दुर्घटनाका मृतक तथा घाईतेहरु सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा मृत्यु हुने तीनजनामा चौरपाटी गाउँपालिका–७ मार्कु अछामका बसका सहचालक समेत रहेका ३१ वर्षीय टीकाराम बिक,...

  • भाग्दाभाग्दै ढल्यो घर ! चारजनाको ज्यान गयो

    भाग्दाभाग्दै ढल्यो घर ! चारजनाको ज्यान गयो

    डोटीको आदर्श गाउँपालिका–१ मा घर भत्कदा चारजना आमा र छोराछोरीहरुको ज्यान गएको छ । अरूण बम डोटी साउन २७(ई-रैवार) घर ! एक दरिलो आड ! आत्मरक्षा र परिवार सुरक्षाको अत्यन्त विश्वासिलो धरोहर ! सर्वोत्तम सुरक्षा अनुभूत गराउने एक अद्भूत छहारी...