October 30, 2026, Friday
२०८३ कार्तिक १५

डोटी

‘तेजु स्मृति अक्षय कोष’मा करिब एकलाख रकम संकलन

‘तेजु स्मृति अक्षय कोष’मा करिब एकलाख रकम संकलन

डोटी, कार्तिक १ (ई–रैवार) नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’मा झण्डै एकलाख रकम संकलन भएको छ । नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गरेको थियो । शनिवारसम्ममा कोषमा ९७ हजार पाँचसय ५४ रकम जम्मा भईसकेको शाखाका सचिव पवन महराले जानकारी…

शेर साउँदको मर्मस्पर्शी देउडा गीत ‘पियारी’ सार्वजनिक (गीत सहित)

शेर साउँदको मर्मस्पर्शी देउडा गीत ‘पियारी’ सार्वजनिक (गीत सहित)

डोटी असोज ३०(ई–रैवार) चर्चित लोकदेउडा गायक शेर साउँदको नयाँ देउडा गीत ‘पियारी’ सार्वजनिक गरिएको छ । मारुनी डिजिटल रेकर्डिङ काठमाण्डौँले तयार पारेको गीत बुढा म्युजिक प्रालि सुर्खेतले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको हो । एकदमै मर्मस्पर्शी भाकामा रहेको गीतमा साउँद र गायिका कल्पना बिसिको स्वर रहेको छ, भने लय र शब्द संकलन स्वयम साउँदको आफ्नै रहेको…

  • डोटी जिल्लामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी जिल्लामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, असोज २९ (ई-रैवार) डोटी जिल्लामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा डोटी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा २६ जनाको जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय...

  • डोटीमा दशैँ, तिहार आएसँगै गाउँका सडक खुलाइँदै

    डोटीमा दशैँ, तिहार आएसँगै गाउँका सडक खुलाइँदै

    डोटी, असोज २९ (ई-रैवार) डोटीमा गएको असार साउन महिनामा आएको अभिरल वर्षाका कारण बिग्रेका जिल्लाका ग्रामीण क्षेत्रका सडक सुचारु गर्न थालिएको छ। दशैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिसँगै वर्षाले बन्द भएका स्थानीय तहका दजनौँ सडक अहिले धमाधम खोलिन थालिएको हो ।...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४७ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४७ जनामा कोरोना पुष्टि

    डडेल्धुरा, असोज २९ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय ४० नमुनाहरुमध्ये ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले डोटी...