डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४७ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ आश्विन २९, बिहीबार १२:११
- 11 Shares

डडेल्धुरा, असोज २९ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय ४० नमुनाहरुमध्ये ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले डोटी र दार्चुलाका थप ४७ जनामा कोरोना देखिएको बताएका छन ।
इन्चार्ज प्रसाद भूषालले दार्चुलाको महाकाली नगरपालिकाका ३८ जना र डोटीको जोरायल गाउँपालिकाका ९ जना गरी ४७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिए ।
परिक्षण गरिएका १ सय ४० नमुनाहरुमध्ये ९३ जनाको नतिजा नेगेटिभ आएको छ ।
- देउवा समूहको कांग्रेस महाधिवेशन तीन स्थानमा, खुलामञ्चमा मुख्य कार्यक्रम
- निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्यो एन-प्याब्सनलाई निलम्बन
- एनपिएलमा सुदूरपश्चिम प्रदेशका ३० खेलाडी, कञ्चनपुरका मात्रै १३ जना
- सामाजिक विकास समितिमा अड्किएका विधेयक अघि बढाउन कांग्रेसको आग्रह
- ‘प्रेम सम्बन्ध टुट्दैमा सहमतिमा भएको यौनसम्पर्क जबरजस्ती करणी हुँदैन’
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५



प्रतिकृया दिनुहोस्