शेर साउँदको मर्मस्पर्शी देउडा गीत ‘पियारी’ सार्वजनिक (गीत सहित)
- Eraibar
- २०७७ आश्विन ३०, शुक्रबार १४:४१
- 515 Shares

डोटी असोज ३०(ई–रैवार)
चर्चित लोकदेउडा गायक शेर साउँदको नयाँ देउडा गीत ‘पियारी’ सार्वजनिक गरिएको छ । मारुनी डिजिटल रेकर्डिङ काठमाण्डौँले तयार पारेको गीत बुढा म्युजिक प्रालि सुर्खेतले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको हो ।
एकदमै मर्मस्पर्शी भाकामा रहेको गीतमा साउँद र गायिका कल्पना बिसिको स्वर रहेको छ, भने लय र शब्द संकलन स्वयम साउँदको आफ्नै रहेको छ ।
गीतको एरेञ्ज चर्चित लोकदेउडा गायक सुरेश शाहीले गरेका छन् । गीतको म्युजिक भिडियो कटक बुढा र मालती न्यौपानेले गरेका छन् । भने उत्पादन एसएस स्टुडियोले गरेको छ ।
चर्चित देउडा गायक साउँदले यसअघि चारवटा देउडा गीत सार्वजनिक गरिसकेका छन् ।
-गीत सुन्नुहोस
- दशैंका कारण सर्यो बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम
- कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने
- सुदूरपश्चिम प्रदेशमा दसैंले फर्काउँछ थातथलो, जात्राले जोड्छ मन
- आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै, शक्तिपीठमा भक्तजनको भीड
- वर्षौंदेखिको प्रतीक्षा सकियो, सुदूरपश्चिम प्रदेशमै अब एमबीबीएस पढाइ
-
सुदूरपश्चिमको रातो किताबमाथि प्रश्नैप्रश्न : आवश्यकताभन्दा पहुँच र स्वार्थ हाबी भएको आरोप
२०८३ आश्विन २६, सोमबार १३:२७ -
डोटी कांग्रेसबाट १५औँ नियमित महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत, को-को भए निर्वाचित ?
२०८३ आश्विन २६, सोमबार १४:२२ -
कांग्रेस देउवा समूहको डोटी सभापतिमा खड्का सर्वसम्मत, अन्य पदाधिकारीमा को-को भए निर्वाचित ?
२०८३ आश्विन २५, आईतवार ०९:४८ -
‘काक्रो नखाई निधारमा बियाँ कसरी लाग्यो ?’ भन्दै निवर्तमान मुख्यमन्त्री शाहले मागे अर्थमन्त्री मल्लको राजीनामा
२०८३ आश्विन २८, बुधबार १६:२८ -
बजेट विवादले सुदूरपश्चिम नेकपामा बढायो असन्तुष्टि, नेता बोहराद्वारा पार्टी परित्याग
२०८३ आश्विन २६, सोमबार १३:५१





प्रतिकृया दिनुहोस्