डोटीमा रिचार्ज कार्डमा मनपरी मूल्य, १०० को कार्डमा १२० लिइँदै
डोटी, पुस १६ (ई-रैवार) जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिर्चाज कार्डमा मनपरी मूल्य लिने कार्य अझै रोकिएको छैन। हालसम्म सम्बन्धित निकायले समेत कुनै सुनुवाइ नगरेको सेवाग्राहीका गुनासो छ। यहाँका गाउँघरका व्यापारीले मनपरी मूल्य लिँदा...




