एमाले-माओवादी एकिकरण होईन कांग्रेसविरूद्ध जुटेका थिए: बलायर
डोटी पुस २६(ई-रैवार) पूर्वमन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कम्यूनिष्ट सरकारले जनमतमा कालोमोसो पोतेको बताएका छन । शिखर नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल गहनानमा आयोजित खुल्ला पुर्ष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 'जनतालाई खोक्रा सपना...




