शिखर नगरपालिकाको आठौँ नगरसभा सम्पन्न
- Eraibar
- २०७७ पुष २७, सोमबार १४:०७
- 17 Shares

डोटी पुस २७(ई-रैवार)
शिखर नगरपालिकाको आठौँ नगरसभा सोमबार सम्पन्न भएको छ । विभिन्न सातवटा प्रस्ताबहरू पारित गर्दै नगरसभा सम्पन्न भएको हो छ ।
सभाले अर्धवार्षिक आर्थिक एबम भौतिक प्रगतीको समिक्षा गर्ने, अर्थ सम्बन्धी पुरक अनुमान स्वीकृत गर्ने, कार्यपालिकाको बैठकका सम्पूर्ण निर्णयहरू अनुमोदन गर्ने, प्रोत्साहन भत्ताको व्यवस्था लगायतका प्रस्तावहरू पारित गरेको छ ।
यस्तै ‘योजना तथा निर्माण मापदण्ड-२०७७’ र ‘शिखर नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन-२०७७’ पारित गरेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्