भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु
डोटी, जेठ ९ (ई-रैवार) भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर...




