November 2, 2026, Monday
२०८३ कार्तिक १७

डोटी

कोरोनाको भेरोसेल खोपको पहिलो डोज आजबाट, सुदूरपश्चिममा ४२ हजार लाई भेरोसेल खोप लगाइने

कोरोनाको भेरोसेल खोपको पहिलो डोज आजबाट, सुदूरपश्चिममा ४२ हजार लाई भेरोसेल खोप लगाइने

धनगढी, जेठ २५ (ई-रैवार)  कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज आजबाट दिइने भएको छ । चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरूद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन लागेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचना अनुसार खोप लगाउने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म निर्धारण…

बन्दाबन्दीमा वन्यजन्तु र बहुमूल्य जडीबुटीको चोरी शिकार बढ्यो

बन्दाबन्दीमा वन्यजन्तु र बहुमूल्य जडीबुटीको चोरी शिकार बढ्यो

डोटी,जेठ २४ (ई-रैवार)  कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण डोटीमा वन्यजन्तुको चोरी शिकार बढेको छ। ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकार हुने गरेको पाइएको छ। वन्यजन्तुको चोरी शिकार व्यापक भएपनि हालसम्म चोरी शिकार नियन्त्रणको प्रभावकारी अभियान सञ्चालन हुन नसकेको स्थानीयवासीको आरोप छ। जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनहरुमा खुलेआम रतुवा,…

  • डोटीमा कोरोना संक्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

    डोटीमा कोरोना संक्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

    डोटी, जेठ २३  (ई-रैवार दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ का कारण जिल्लावासी आक्रान्त बन्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका स्थानीय तहले आफ्ना विभिन्न प्रयास सुरु गरेका छन्। यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित खोज्न औषधीसहित घरघरमा जान...

  • बोगटान फुड्सिल गाउँपालिकालाई १३ लाखबढीको स्वास्थ्य सामग्री हस्तान्तरण

    बोगटान फुड्सिल गाउँपालिकालाई १३ लाखबढीको स्वास्थ्य सामग्री हस्तान्तरण

    डोटी, जेठ १८ (ई-रैवार) युनाइटेड मिसन टू नेपालको यहाँस्थित कलस्टरले बोगटान फुड्सिल गाउँपालिकालाई १३ लाख २५ हजार ४०३ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। नेपालमा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकार संस्था युनाइटेड मिसन...

  • डोटी घटनाका घाइते आमा–छोरीको उपचार खर्च सरकारले बेहोर्ने

    डोटी घटनाका घाइते आमा–छोरीको उपचार खर्च सरकारले बेहोर्ने

    काठमाडौँ, जेठ १७ (ई-रैवार) डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको...