बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ जना अझै बेपत्ता
काठमाडौं, कार्तिक ६ (ई-रैवार) बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् । कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या शनिबार बिहानसम्म १११ पुगेको हो । राष्ट्रिय आपत्कालीन कार्य...


