November 1, 2026, Sunday
२०८३ कार्तिक १६

डोटी

डोटीको पूर्विचौकी गाउँपालिकामा दुईतिहाई मतसहित कांग्रेसको ‘क्लिनस्वीप’

डोटीको पूर्विचौकी गाउँपालिकामा दुईतिहाई मतसहित कांग्रेसको ‘क्लिनस्वीप’

डोटीः डोटीको पूर्विचौकी गाउँपालिकामा कांग्रेसले दुईतिहाई मत सहित क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्ष सहित सातवटै वडाध्यक्ष र सबै वडासदस्य पदमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन् ।अध्यक्षमा कांग्रेस उम्मेदवार रामप्रसाद उपाध्यायले ५ हजार १३३ मत प्राप्त गरे । जुन सदर मतमा पनि ६७ दशमलव ५६ प्रतिशत हो । यहाँ कूल ८ हजार २५६ मत खसेको…

एमाले ‘लालकिल्ला’मा कांग्रेसको जीत

एमाले ‘लालकिल्ला’मा कांग्रेसको जीत

डोटीः डोटीको आदर्श गाउँपालिकामा नेकपा एमालेको ‘लालकिल्ला’ नेपाली कांग्रेसले तोड्न सफल भएको छ । यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका उमेदवार गणेशवहादुर खड्का विजयी भएका छन् । उनले ३ हजार ७७३ मत प्राप्त गर्दा एमालेका उमेदवार डम्बर ओलीले ३ हजार ३७७ मतमा रोकिए । नेकपा…

  • बडीकेदार गाउँपालिका कांग्रेसले जित्यो

    बडीकेदार गाउँपालिका कांग्रेसले जित्यो

    डोटीः डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उमेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसका उमेदवार भैरब बहादुर साउद २ हजार ३४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुँदा उनका निकटम...

  • डोटीमा कांग्रेस र एमालेको टक्कर, माओवादी केन्द्र–नेकपा एसको तालमेल पछिपछि

    डोटीमा कांग्रेस र एमालेको टक्कर, माओवादी केन्द्र–नेकपा एसको तालमेल पछिपछि

    डोटीः नेपाली कांग्रेसको परम्परागत गढ मानिने डोटी जिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा निस्कियो । नेकपा एमालेले जिल्लाका नौ मध्ये ५ पालिकामा जीत निकाल्दा कांग्रेस तीन पालिकामैं सीमित हुनपुग्यो । एकमा माओवादी केन्द्र विजयी भयो ।कांग्रेसको अप्रत्यासित हारमा...

  • नेकपा सरकार असफल भएपछि बाध्यत्मक अवस्थामा नेतृत्व लिनुप¥यो : विष्ट

    नेकपा सरकार असफल भएपछि बाध्यत्मक अवस्थामा नेतृत्व लिनुप¥यो : विष्ट

    डोटी : नेपाली कांग्रेसका पुर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्यात्मक परिस्थितीमा सरकारको नेतृत्व लिनुपरेको बताएका छन् । उनले कांग्रेसले चाहना नहुँदा–नहुँदै लिनुपरेको बताएका हुन् । नेपाल प्रेस युनियन डोटी शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,...

  • सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा निर्वाचनको तयारी तीव्र

    सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा निर्वाचनको तयारी तीव्र

    डोटी : सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन्। सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई...

  • सुदूरपश्चिम प्रदेशमा १ लाख ९६ हजार नयाँ मतदाता थपिए

    सुदूरपश्चिम प्रदेशमा १ लाख ९६ हजार नयाँ मतदाता थपिए

    सुदूरपश्चिम – आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता कायम भएका छन् । वि.सं. २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशका नौ जिल्लामा १४ लाख ३५ हजार ६७४ मतदाता रहेका थिए । विगत...

  • डेढ दशकपछि धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

    डेढ दशकपछि धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

    गोदावरी : धनगढी–दिपायल द्रुतमार्ग बनाउन प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल द्रुतमार्गको ट्रयाक पूरा भएको हो । धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा...