June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

बैंकर्स क्लब डाेटीकाे पहिलो साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: भट्ट

बैंकर्स क्लब डाेटीकाे पहिलो साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: भट्ट

दिपायल: बैंकर्स क्लब डोटीको अध्यक्षमा तपराज भट्ट पुन: चयन भएका छन् । शुक्रबार सिपायलमा बसेको क्लबको पहिलो साधारणसभाले भट्टलाई सर्वसम्मत अध्यक्षमा निरन्तरता दिएको हो । यस्तै उपाध्यक्षमामा चेतमान बाेहरा र शंकरबहादुर बाेगटी, सचिवमा भास्करप्रसाद जाेशी, काेषाध्यक्षमा लक्ष्मण भट्ट र सह-सचिवमा नवीन मेधासी पनि सर्वसम्मत चयन भएका छन् ।यस्तै सदस्यहरूमा राजेशबहादुर सिंह, कृष्णबहादुर राणा, लालबहादुर साउँद,…

कीर्तिपुरको त्यो १०१ नम्बर कोठा र वीरबहादुर बलायर

कीर्तिपुरको त्यो १०१ नम्बर कोठा र वीरबहादुर बलायर

अत्तरिया : कुनै बेला सुदूरपश्चिमका विद्यार्थीहरू काठमाडौंमा उच्च शिक्षा अध्ययनका लागि जाँदा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको छात्राबासमा बस्न पाउँदैन थे । सुदूरपश्चिमका विद्यार्थीका लागि क्याम्पसको छात्राबासमा बस्न त के त्यहाँ पस्नै पाउँदैन थे । त्यही बेला सुदूरपश्चिमका विद्यार्थीलाई छात्राबास खुला गर्ने आन्दोलनमा लागेका वीरबहादुर बलायर हुन् । बलायर पहिले आफू कीर्तिपुरको छात्राबासको ‘ख’ विल्डिङको कोठा नम्बर…

  • भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

    भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

    डोटी- भूकम्पबाट घर भत्किदाँ च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । डोटीको पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँमा गत बुधबार राती भूकम्पबाट घर भत्किदाँ च्यापिएर मृत्यु भएका मृतक ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । गत बुधबार...

  • डाेटीमा भूकम्पले घर घत्किंदा ६ जनाकाे मृत्यु, ५ जना घाइते

    डाेटीमा भूकम्पले घर घत्किंदा ६ जनाकाे मृत्यु, ५ जना घाइते

    डाेटी - डाेटीमा केन्द्रविन्दु बनाइ आएकाे भूकम्पले घर भत्किंदा ६ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।...

  • सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अबरुद्ध, यात्रुलाई सास्ती

    सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अबरुद्ध, यात्रुलाई सास्ती

    धनगढी : बुधबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्य राजमार्ग भीमदत्त र केआईसिँह अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको हो। भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो...

  • मुख्यमन्त्री भट्टले पाएनन् टिकट, प्रमुख स्वकीय सचिव वली लड्ने

    मुख्यमन्त्री भट्टले पाएनन् टिकट, प्रमुख स्वकीय सचिव वली लड्ने

    धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिँह ओलीले प्रदेश सभा सदस्यको टिकट पाएका छन्। ओलीले प्रदेश सभा सदस्यको टिकट पाए संगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट चुनावी मैदानबाट बाहिरिएका छन् । डोटीमा प्रतिनिधि सभा सदस्यको टिकट एकीकृत समाजवादीलाई दिइएको...

  • भीम रावलको ठाउँमा झपट बोहोराले पाए टिकट (नामावलीसहित)

    भीम रावलको ठाउँमा झपट बोहोराले पाए टिकट (नामावलीसहित)

    काठमाडौं : नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ । अछाम १ मा भीम रावलको ठाउँमा झपट बोहोराले टिकट पाएका...