बैंकर्स क्लब डाेटीकाे पहिलो साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: भट्ट
- Eraibar
- २०७९ मंसिर १६, शुक्रबार २१:५४
- 384 Shares

दिपायल: बैंकर्स क्लब डोटीको अध्यक्षमा तपराज भट्ट पुन: चयन भएका छन् । शुक्रबार सिपायलमा बसेको क्लबको पहिलो साधारणसभाले भट्टलाई सर्वसम्मत अध्यक्षमा निरन्तरता दिएको हो ।
यस्तै उपाध्यक्षमामा चेतमान बाेहरा र शंकरबहादुर बाेगटी, सचिवमा भास्करप्रसाद जाेशी, काेषाध्यक्षमा लक्ष्मण भट्ट र सह-सचिवमा नवीन मेधासी पनि सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरूमा राजेशबहादुर सिंह, कृष्णबहादुर राणा, लालबहादुर साउँद, नवीन जाेशी र सपना हदिउला थारु सर्वसम्मत चयन भएका छन् ।
डोटीमा केही महिनाअघि भट्टको नेतृत्वमा बैंकर्स क्लबको तदर्थ समिति गठन भएको थियो । सोही क्लबको पहिलो साधारणसभाबाट पहिलो निर्वाचित कमिटी सर्वसम्मत आएको हो ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्