April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य

सुदूरपश्चिमको १० करोडको अल्ट्रासाउन्ड मेसिन खरिदमा मिलेमतो, फिलिप्सको उत्पादन महंगोमा किन्न ‘स्पेक लक’

सुदूरपश्चिमको १० करोडको अल्ट्रासाउन्ड मेसिन खरिदमा मिलेमतो, फिलिप्सको उत्पादन महंगोमा किन्न ‘स्पेक लक’

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले मिलेमतोमा करिब १० करोडमा ६१ वटा अल्ट्रासाउन्ड मेसिन (ह्याण्ड क्यारी पोर्टेबल युएसजी मेसिन) खरिद गर्नेगरी टेन्डर आह्वान गरेको खुलेको छ। केन्द्रले एउटा अल्ट्रासाउन्ड मेसिन करिब १६ लाख ४० हजारमा खरिद गर्ने गरी प्रक्रिया अगाडी बढाएको हो।  यसरी हेर्दा पाँच करोड भन्दा कम मूल्यमा आउने ६१ वटा अल्ट्रासाउन्ड मेसिन…

सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल

सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो । सङ्घीयतापछि अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको सो अस्पतालले एकपछि अर्को विभिन्न उपकरण थप्दै गएको छ । सेवा विस्तारमा जोड दिँदै आएको सेती…

  • गेटा आँखा अस्पतालमा १७ हजार जनाको आँखाको शल्यक्रिया

    गेटा आँखा अस्पतालमा १७ हजार जनाको आँखाको शल्यक्रिया

    धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले ९ महिनामा १७ हजार जनाभन्दा बढीको आँखा शल्यक्रिया गरेको छ । अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार ४ सय ८ जना बिरामीका...

  • अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

    अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

    न्युयोर्क । अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ ।  म्यासुचेट्स  जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्तिमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपण गर्नका लागि चार घण्टा समय लागेको थियो । सो अस्पतालको विज्ञप्ति अनुसार...

  • २० लाख बालबालिकाले लगाए दादुराको खोप

    २० लाख बालबालिकाले लगाए दादुराको खोप

    काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब...

  • नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट चयन

    नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट चयन

    धनगढी । नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा डा खगेन्द्रराज भट्टको सर्वसम्मत चयन भएका छन्। डा भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । सन् २०२४ देखी २०२७ सम्मका लागी नव निर्वाचित कार्यकारिणी समितिको अध्यक्षमा डा खगेन्द्र...

  • कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

    कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

    कञ्चनपुर । पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो । त्यसमा ४६...

  • डोटीमा एकै दिन दश जनालाई टोक्यो बहुलाहा कुकुरले

    डोटीमा एकै दिन दश जनालाई टोक्यो बहुलाहा कुकुरले

    डोटी । डोटीमा बहुलाहा कुकुरले एकै दिन दश जनालाई टोकेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बहुलाहा कुकुरले आइतबार दिपायल सिलगढी नगरपालिका वडाका स्थनीय दश जनालाई टोकेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बहुलाहा कुकुरले...

  • भारतबाट फर्किएका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    भारतबाट फर्किएका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा बिहीबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका २ जनामा संक्रमण देखिएको हो । गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज प्रेम सिंह भण्डारीका अनुसार बिहीबार ४१ जनाको एन्टिजेन परीक्षण...