नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट चयन
- Eraibar
- २०८० माघ १८, बिहीबार १९:१२
- 67 Shares

धनगढी । नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा डा खगेन्द्रराज भट्टको सर्वसम्मत चयन भएका छन्। डा भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
सन् २०२४ देखी २०२७ सम्मका लागी नव निर्वाचित कार्यकारिणी समितिको अध्यक्षमा डा खगेन्द्र राज भट्ट, उपाध्यक्ष डा नरबहादुर मौनी, सचिव डा मेराज आलम अन्सारी, कोषाध्यक्ष डा रवीन्द्रदेव भट्ट, सह(सचिव डा जगदीश विष्ट, सह(कोषाध्यक्ष डा जोनस तिवारी चयन भएका छन्।
यस्तै, सदस्यहरूमा क्रमशः डा। विजय विक्रम बम, डा चेतराज भट्ट, डा गणेश फुलारा, डा मोहन नाथ र डा शाम्यक शाक्य चयन भएका छन्। यस अघि सङ्घको अध्यक्ष डा प्रदीप मिश्र रहेका थिए।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्