नेपालमा आज ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
काठमाडौं : नेपालमा आज थप ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जनागरी ४,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...






